बल्ल खुल्यो बिनिताको ...
निरञ्जन पाण्डेले निर्देशन गरेको 'सुपरहिट'को फस्ट लुक्स र प्रोमो सार्वजनिक गरिएको छ । बिनितासहित शिशिर राणा, मञ्जु श्रेष्ठको भूमिका देख्न पाइन्छ, सिनेमामा ।
बिनिता आरजेको भूमिकामा देखिनेछिन् । मादक स्वरमा आरजेमा जम्दाजम्दै उनको घाँटीमा खराबी आएपछि पेशा नै धराशयी हुने कथा चलचित्रमा हेर्न सकिनेछ ।
'सुपरहिट'का अधिकांश कलाकार थियटरका विद्यार्थी छन् । राणा र बरालबाहेक सबै नयाँ कलकारको बाहुल्यता रहेको छ ।




