माल्भिकाले लेखिन् बाबुरामलाई खुला पत्र
नेपालमा हरेक २० घण्टामा एकजना महिला बलत्कार हुने गरेको प्रहरीको तथ्यांकले समेत देखाएको छ । बलत्कार, हत्या, कुटपिटजस्ता घटना बढ्नु र पीडकले कडा सजाय नपाउनुले सबै नेपाली नारीमा नेपालको कानुनको विश्वास समाप्त भएको समेत माल्भिकाले निष्कर्ष निकालेकी छिन् ।
उनले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छिन्, 'तपाइँका आफ्नै सन्तानलाई यस्तो भएको भए त्यो मान्छेहरुलाई बाँकी राख्नुहुन्थ्यो होला र ?' प्रधानमन्त्री जनताप्रतिभन्दा सत्ताप्रति लिप्त बनेको बताउँदै उनले थपेकी छिन्, 'नेपाल आमालाई नरुवाउनोस् बिन्ती छ ।'
आफ्नो फ्यान पेजमार्फत लेखेको यो पत्रलाई साढे चारहजार भन्दा बढीले लाइक गरेका छन् । भोजपुरकी २० वर्षे एक महिलामाथि सरकारी अधिकारीबाटै भएको बलत्कार र चोरीपछि देशभर महिलाहिंसाका थप घटना समेत सार्वजनिक भईरहेका छन् । महिलाहिंसा विरुद्धको अभियानमा नायिका माल्भिकासहित अन्य केही महिला कलाकारकर्मी समेत आन्दोलनमा उत्रिएका छन् ।





padam subba भन्नुहुन्छ:
hamro sathi keshab jii ko kura pani eakdam thik ho. tara pani nariharu ko surakkshya ko lagi sarkharle kehi sochnu parne hunn6a.keshab भन्नुहुन्छ:
Sabai vanda pahila narile bidesiko haubhau hoina pargati mattra siko garnu paryo aafno swotantratako namma auta 2 barsako nabalak lai napugne jasto kapada lagayra anga pardarsan garinu vayna aafai b4 garnusta yo photoko tapaiko luga kastoxa?durga prasad poudel भन्नुहुन्छ:
i likekedar poudel भन्नुहुन्छ:
tapaila vhanu vhayako ra garna khojnu vhayako yakdhamai thik cha .m tapailai suhaget garchu /ahiko hamro deasko pradhan mantri sata ko moha vhanda aru khaima pani chaso rakhako chaina ra ra deas ma yasto huda samma pani harirahana pradhanmntri k ko lagi rakhnuniyasto ta hunu vhanda nahunu nai ramro.awasek para hami bedesma vhayaka nepaliko tharfa bata k shayog chaincha vhanu hola.rajan ghimire भन्नुहुन्छ:
akdam thik garnu vo mallika ji,women sabai hamra didi bahini haru ta hun ni