Share |

सुमिना चार सेकेन्ड बेडसिनमा खुम्चिन्


काठमाडौं । चलचित्र सेन्सर बोर्डको कैंची कति धारिलो बन्दै गईरहेको छ भने सुमिनाको नौ सेकेन्डको बेडसिनलाई काटेर चार सकेन्ड बनाइदिएछ । यसअघि 'एटीएम'लाई प्रदर्शनमा रोक लगाइदिएको थियो ।

बाबुराम ढकालले निर्देशन गरेको चलचित्र 'नाइन ओक्लक'मा सुमिनाले खुलेरै अंग प्रदर्शन गरेकी छिन् । तर सेन्सरले काटिदिएपछि उनको ग्ल्यामरस हेर्न दर्शकले नपाउने भएका छन् ।

एडल्ट सर्टिफिकेट पाएको चलचित्रमा सुमिनाले नुहाएको दृश्य समेत काट्नुपर्ने भएको छ । सिनेमामा धु्रव दत्त, दीक्षा भण्डारी लगायतले अभिनय गरेका छन् । सिनेमा फागुन ११ देखि प्रदर्शनमा आउने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box