रेखाको गीतमा बिनिता छमछमी
बिनिताले मलेशिया पुगेर यो गीतमा धमकेदार डान्स गर्दैछिन् । बिनिता लोक गायिका राधिका हमाल, लोकगायक रामजी खाँडसहित २६ कात्तिकमा मलेशिया उड्दैछिन् । बिनिताले कार्यक्रम समेत आफैं चलाउनेछिन्, त्यहाँ पुगेर । पाँचदिने मलेशिया यात्रामा निस्किने उनले तिहार समेत उतै मनाउनेछिन् । पछिल्लो समय बिनिता सिनेमाबाट उबि्रएको समय विदेशमा हुने सांगीतिक कार्यक्रममा लगाएर अतिरिक्त कमाइ समेत राम्रै गरिरहेकी छिन् ।





Ram kc भन्नुहुन्छ:
GoodRam kc भन्नुहुन्छ:
Fine