तीन दशकका दर्पण
पोखरेलले नायक तथा निर्माता दिलीप रायमाझी, मुकेश ढकाल, देवु श्रेष्ठ लगातका एक दर्जन उपस्थित भएका थिए । रायमाझी दर्पण निर्देशित सिनेमा 'थ्री लभर्स'मा अतिथि कलाकारको रुपमा देखा पर्दैछन् ।
दर्पणको पछिल्लो यो सिनेमा २२ मंसिरमा रिलिज हुँदै छ । दर्पणले 'थ्री लभर्स'का अन्य कलाकारलाई भने निम्ताएनन् । सिनेमा व्यापार झरिरहेका बेला जन्मदिन मनाएका दर्पणको सिनेमाले कस्तो व्यापार गर्ने हो ? त्यसैमा उनको जन्मदिनको सार्थकता रहनेछ ।




