माइ ब्रदर' असोजमा
सिनेमामा लक्की दीपक, सुमिना घिमिरे, रमेश बुढाथोकी, विमला गिरी, विद्या कार्की, अनिष कंडेलले अभिनय गरेका छन् । चलचित्रमा जीवन लुईटेललाई पनि विेशष भुमिकामा देख्न सकिन्छ । विष्णु भट्टराईको निर्देशन रहेको चलचित्रमा विरेन्द भट्टको छायांकन, अष्ट महर्जनको द्धन्द, कविराज गहतराजको नृत्य, दयाराम पाण्डेको शब्द र विपिन आचार्य/उज्वल लिम्वु/तिलक बम मल्लको संगित रहेको छ




