बिनिताको यो संयोग मात्रै हो ?
नेपाली सिनेमाले पोष्टर चोर्नु सामान्य जस्तै बनिसकेको छ । २९ भदौबाटै प्रदर्शनीमा आउन लागेको अर्को सिनेमा ‘फेसबुक’ले समेत ‘गेमर’ सिनेमाबाट पोष्टर उतारेको छ । यी दुई घटनाले नेपाली सिनेमाले अझै आफ्नो मौलिकता र सिर्जनात्मक पक्षलाई तिखार्न नसकेको प्रष्ट हुन्छ ।




