पुरुष प्रहरी फन्दामा, पूजना अनुसन्धानमै
उनीसहित अध्यक्ष गोकुल श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले मंगलबार दिउँसो बानेश्वरबाट पक्राउ गरेको हो । हर्बोले पाँच लाख व्यक्तिलाई सदस्य बनाइ पैसा उठाएको थियो ।
पु्रुषसँगै नायिका पूजना प्रधानलाई समेत यसअघि प्रहरीले अनुसन्धानको दायरमा ल्याएको थियो । प्रहरी स्रोतका अनुसार पूजनाको समेत यो ठगीमा संलग्नता देखिए पनि प्रमाणको खोजी भईरहेको छ ।




