विन्दास सुष्माको जिउभरी भमिट !
यो निर्माणाधीन चलचित्र 'विन्दास'को सानो कामुकता भल्काउने दृश्य हो । सिनेमामा सुष्माले थुप्रै हट सिन दिने बताएकी छिन् । 'उल्टी गरिदिएपछि लुगा नफुकालेर के गर्नु त ? ,' फिल्मका कामुक दृश्यबारे उनको तर्क छ, 'त्यहाँ को छसँग के मतलब । भमिटसरीको जीउ त्यत्तिकै हिंड्न भएन । हो, त्यतिबेला म निर्वष्त्र देखिन्छु ।'
उध्रेको चोली बोलको गीतमा आइटम डान्स गरेर एकाएक चर्चामा आएकी सुष्माले 'विन्दास'को विन्दास सिनले झनै चर्चामा ल्याईरहेको छ । कथामा मिलेकोले यस्ता दृश्य दिन आफूलाई कुनै गार्हो नपरेको सुष्माले जिकिर गरिन् । 'विन्दास'मा सुष्माले कुनै पनि कुराको पर्वाह नगर्ने कलेज केटीको भूमिकामा खेलेकी छिन् । अहिलेको पुस्ताले यस्ता दृश्यलाई सहज रुपमा लिने हुँदा आफूले यृवा पुस्ताको चाहनालाई फिल्ममा अभिनय गरेको पनि उनको दाबी छ ।





dilip niroula भन्नुहुन्छ:
yesto vanda ta blue film maa khalay vaygoo nee.thyaa ta jhan nude huna pai6nee.paisaa pani badi pai6nee.kya moj hun6.jabo 2and 3 coror paisaa hudai maa furtii lagu6n ajakal ko man6e haru. afulai bill gate nai than6n hoo.