‘दासढुङ्गा’ चलचित्रको स्क्रीप्ट फेरियो
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको दासढुङ्गामा भएको रहस्यमय मृत्युको विषयमा चलचित्र निर्माण र सार्वजनिक प्रदर्शनको अनुमतिका निम्ति समितिमा पुस २७ गते निवेदन दिइएको थियो ।
निर्माता अपिल विष्टले तयार गर्नुभएको सो चलचित्रमा नेपाल र भारतबीचको मैत्री सम्बन्ध तथा नेकपा एमालेका केही नेताको छविमा आँच पुग्ने किसिमका सम्बाद रहेको बताइएको छ ।





दिवस पेघा भन्नुहुन्छ:
कुनै पनि चलचित्र कथावस्तुमा बाँधिएको हुन्छ। कतिपय कथा काल्पानीक हुन्छ, भने कतिपय कथा सत्य घटनालाई आधारित हुन्छ। यी दुवै प्रकारका कथालाई चलचित्र बनाउन पाईन्छ। यदि उक्त चलचित्र नेताको छवीमा आँच पुग्ने किसिमको छ, भने संसोधन गर्न उचित हो, तर पुरै प्रतिबन्ध गर्न चै मिल्दैन। चलचित्रले सधैं कुनै-न कुनै शंदेश बोकेकै हुन्छ, हामी यस विषयमा विश्वस्त छौं।