Share |

मनिषालाई नेपाली सिनेमा

चलचित्र द युगदेखि युगसम्मबाट चलचित्र निर्देशकको रुपमा पहिलो पटक नेपाली चलचित्रमा प्रवेश गरेका दिपेन्द्र के खनालले मनिषा कोइरालालाई लिएर नयाँ चलचित्र बनाउने घोषणा गरेका छन् ।

जापानबाट चलचित्र निर्दशन सम्बन्धि अध्ययन पुरा गरि नेपाल र्फकेका निर्देशक खनालको निर्दशन रहने सो चलचित्रको शिर्षक भने हाल सम्म जुराइएको छैन । नेपाली चलचित्रबाट लामो समय अलग रहेर बलिउडमा कुनै बेला राम्रोसँग जमेकी नायिका मनिषा कोइरालाले सो चलचित्रमा अभिनय गर्न भएकी छन । भने मनिषाको जोडीको रुपमा नायक राजेश हमाल देखा पर्ने भएका छन् । धेरै बर्ष अगाडी 'फेरि भेटौँला’ मा अभिनय गरेर मनिषा बलिउड छिरेकी थिइन् ।

तिहार ताका नेपाल आउँदा नेपाली खबरलाई दिएको एक्सक्लुसिभ अन्तवार्तामा मनिषाले नेपाली चलचित्रमा अभिनय गर्ने इच्छा व्यक्त गरेकी थिइन् । चलचित्रमा निर्देशक खनाल र डा। दुर्गा पोखरेलको लगानी रहने छ । आउँदो माघ ७ गतेबाट छायाँङ्कन थालिने चलचित्रको हाल गीत रेकर्डिङको काम भैरहेको छ । ५ वटा गीत रहने चलचित्रमा हरि लम्साल तथा राजु सिंहको २र२ वटा र शुरेस राईको एउटा गीतमा संगीत रहनेछ ।

प्रतिक्रिया (५)

tika ram subedi भन्नुहुन्छ:

k ho manisha sister umer anusar ko roolma khele vaihal6a ni.

RIJAN PATHAK भन्नुहुन्छ:

verry good for nepali people.because she also nepali girl. i'm so happy with manisa.somthing do for nepal to good luck.

narayan (Qatar) भन्नुहुन्छ:

k ho manisa ji tapai ta nepali bha ra pani nepali film ma nai nakhal ni kina ho thulai khandan ko bha a ra ho ki?

ramesh भन्नुहुन्छ:

its so bad news for nepalease that she has decided to come on nepalese film industry,who has left the industry like an orphan long time ago!i just wamma to remind her last interviewed that she said that she don not know any actress in Nepal while there is many talented actress are doing,you ought to have felt same!may be she didnt find any thing to do ,,,ha.......!

arjun subedi भन्नुहुन्छ:

k ho manisa g? bollywood fapena ki kaho

तपाइको प्रतिक्रिया दिनुहोस्

नाम:
इमेल:
प्रतिक्रिया:
कोड: verification image, type it in the box