काठमाडौं । एक जना व्यक्तिलाई प्रणय दिवसको दिन कति प्रेम प्रस्ताव आउलान् ? दुईटा, तीन वटा वा ६ वटा ? होइन । तिमीलाई मन पराउँछु भन्दै पाँच सयभन्दा बढी प्रेम प्रस्ताव आउँदारहेछन् ।
नपत्याए नायिका...
काठमाडौं । द्धन्द्धकालमा घटेको मैना सुनार हत्याकाण्डमा आधारित सिनेमा 'मैना'को भीआइपी सोमा प्रधानमन्त्री र राष्ट्रपति दुवै अनुपस्थित भएका छन् । स्मरणीय मैना सुनार हत्याकाण्डलाई एकीकृत माओवादीले...
काठमाडौं । जन्मदिनमा शुभकामना सन्देश आउँदा कसलाई खुशी नलाग्ला ? त्यसमाथि वर्षेनी जन्मदिनमा चिनजानका सबैलाई बोलाएर जमघट गर्ने व्यक्ति त झनै खुशी र उत्साही हुन्छ नै । तर नायिका मौसमी मल्ल आफ्नो...
काठमाडौं । नायिका निशा अधिकारीले केही दिनअघि नाम नखुलाइएका एक जना पत्रकारलाई लक्षित गर्दै पत्रकारहरु अनपढ हुन्छन् भन्ने भाव दिने अभिव्यक्ति दिइन्, फेसबुकमार्फत ।
पत्रकारसँग विभिन्न लफडा...
काठमाडौं । चार वर्षपछि मात्रै विवाह गर्ने बताएकी नायिका सुमिना घिमिरे विमानस्थलमै एक निर्मातासँग अँगालोमा बेरिएको अवस्थामा भेटिएको खबर सार्वजनिक भएपछि सुमिनालाई चिन्नेहरु समेत छक्क परे...
काठमाडौं । तन बूढो भएपनि मन बूढो हुँदैन भनेर त्यसै भनिएको होइन रहेछ । नपत्याए ४० कटिसेकाका नायक राजेश हमाल र नायिका करिष्मा मानन्धरलाई हेरौं त । बूढ्यौली टेकेका राजेश र करिष्मालाई एडल्ट ट्याग...
काठमाडौं । नायक तथा निर्देशक आकाश अधिकारी आफ्नै निर्देशन र लगानीमा बन्न लागेको सिनेमा छोडेर अरुकै लगानीनामा बन्ने सिनेमा निर्देशनतिर लाग्ने भएका छन् ।
आकाशले आफ्नो सिनेमा 'केटुटी'को छायांकन...
काठमाडौं । आफूलाई शारीरिक रुपमा तन्दुरुस्त राख्न तपाइँ के गर्नु हुन्छ ? मर्निङ वाकमा जानुहुन्छ वा हल्का व्याम पनि थाल्नुहुन्छ, होइन ? स्वस्थ रहन नायक विम्लेष अधिकारी भने नियमित इभिनिङ वाक गर्न...
काठमाडौं । नायक आर्यन सिग्देल छानी छानी नायिकासँग रोमान्स गर्न माहिर भएको चर्चा त्यसै चलेको होइन रहेछ । आर्यनले नायिका नीता ढुंगानासँ पनि रोमान्स गर्ने पक्का भएको छ । यी नायिकासँग रोमान्सको...
काठमाडौं । आफू अभिनित पहिलो सिनेमाले नै अचानक सोचेको भन्दा निकै बढी व्यापार गरेपछि फुर्किएकी नायिका बिनिता बरालले आफ्नो 'रेट' नै तोकिन् । तर त्यही रेट बिनितालाई अहिले भने घाँडो बनेछ । 'अहिले...
काठमाडौं । झण्डै एक महिनादेखि आन्दोलनरत चलचित्रकर्मी र सरकारबीच ११ बुँदे सहमति गर्दै आन्दोलन टुंगिएको छ । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सहमति दुई महिनाभित्र कार्यान्वयन गर्ने...
काठमाडौं । सहिद दिवसको अवसर पारेर आन्दोलनरत चलचित्रकर्मीहरुले आमरण अनशन शुरु गरेका छन् । चलचित्र उद्योगका लागि सहिद हुन तयार रहेको बताउँदै उनीहरु आमरण अनशनमा उत्रिएका हुन् ।
आमरण अनशनमा बस्नेहरुमा...
काठमाडौं । १० वर्षे सशष्त्र युद्धकालमा तत्कालीन शाही नेपाली सेनाको भैरवनाथ गण निकै चर्चामा रह्यो । युद्ध अन्त्य भएको सात वर्षपछि पुनः यो गण चर्चामा आएको छ । कारण, गणका सैनिकले त्यतिबेला दिएको...
काठमाडौं । सिनेमा उत्पादनका सबै काम बन्द गरेर आन्दोलनमा उत्रने चेतावनी दिएलगत्तै प्रधानमन्त्री बाबुराम भट्टराईले आन्दोलनरत चलचित्रकर्मीसँगको भेटलाई तीव्रता दिएका छन् । शुक्रबार विहान...
काठमाडौं । आन्दोलनरत चलचित्रकर्मीहरुले १४ माघ आइतबारदेखि चलचित्रको सुटिङ बन्द गर्ने भएका छन् । हलवालाहरुको संस्था चलचित्र संघ आन्दोलनबाट हटेपछि चलचित्रकर्मीहरुले यस्तो निर्णय गरेका हुन्...