समाचार संग्रह

सवीरको आधीबाटो तीजमा पूरा हुने

काठमाडौं । छविराज ओझाको सिनेमा 'हमेशा'मा व्यस्त भएपछि 'आधीबाटो'लाई बीचमै बिसाएका निर्देशक सवीर श्रेष्ठले अब चाँडै पूरा गर्ने भएका छन् । 'हमेशा'को रिलिजसँगै फुर्सद पाएका सवीरले 'आधीबाटो'को बाँकी...

राजेश हमालले फिल्म बनाउने

काठमाडौं । पछिल्लो समय अभिनयमा भन्दा थरीथरीका कार्यक्रममा पाहुना बन्न व्यस्त हुँदै गएका नायक राजेश हमालले आफूमा सिनेमा बनाउने धोको रहेको सार्वजनिक गरेका छन् । नयाँ वर्ष मनाउन लण्डन पुगेका...

वर्ष २०६९: स्क्यान्डलमय नायकनायिकाहरु

काठमाडौं । अघिल्लो वर्ष 'लुट'ले टारिदिएको सिनेमा उद्योगको संकट २०६९ सालका सिनेमाले जोगाउन नसकेपनि चलचित्रकर्मीहरु 'स्क्यान्डल' मच्चाएर भए पनि मिडियामा छाउन भने सफल भईरहे । कलिउडका नायकभन्दा...

रेखा भर्सेस नीता

काठमाडौं । नया“ वर्षको पूर्वसन्ध्यामा नायिका रेखा थपा र नीता ढुंगानाको सिनेमा हलमा भिडन्त हुने भएको छ । रेखा अभिनित चलचित्र ‘हमेशा’ र नीताको नोटबुकले भोलि शुक्रबारदेखि प्रतिस्पर्धा गर्ने...

रेखाको फिल्म हेर्न अभिभावक अनिवार्य

काठमाडौं । सिनेमा हेर्नु भनेको बरालिनु भन्ने सोच अझै पनि नेपाली समाजमा छ । तर के गर्ने चलचित्र विकास बोर्डको जाँच पास समितिले 'हमेशा' फिल्म हेर्न अभिभावक नै चाहिने निर्णय गरिदिएको छ । प्रसंग...

सन्यास लिएका शोभितको छोरीसँग नयाँ सिनेमा

काठमाडौं । शोभित बस्नेत बारम्बार विवादमा मुछिरहने निर्देशकको पंक्तिमा पर्छन् । कहिले निर्मातासँग त कहिले कलाकारसँग उनको छेडछाड चलिरहन्छ । उसो त उनी आफ्नै बोलीको समेत ठेगान नभएका निर्देशक...

हुक्कामा हुरुक्कै झरना, गैरजिम्मेवारीपनले नेटो काट्यो

काठमाडौं । कलाकारलाई देशका गहना भनिन्छ तर ती गहना कति अशोभनीय लाग्दै गएका छन् भन्ने उनीहरुको गैरजिम्मेवार कदमबाट पुष्टि हुन्छ । प्रसंग नायिका झरना थापाले हुक्का तानिरहेको दृश्य सामाजिक सञ्जाल...

दुई महिनापछि 'बधशाला'को हत्कडी खोलियो

काठमाडौं । बिनास्विकृति नेपाली सेनाको पोशाक लगाएर छायांकन गरेको भन्दै नेपाली सेनाले प्रदर्शनमा रोक लगाएको 'बधशाला' सिनेमा दुई महिनापछि बन्धनमुक्त भएको छ । २० चैतमा चलचित्र जाँच पास समितिले...

३६ रन हानेका थिए नायक जीवन लुइँटेलले

काठमाडौं । शनिबार कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र मलेसियाको खेल हेर्न पुगेका नायक जीवन लुइँटेल कुनै बेला आफू पनि क्रिकेटका राम्रा खेलाडी थिए । कलेज पढ्दासम्म उनी राम्रो क्रिकेट खेल्थे...

रेखालाई उछिनिन् निशाले

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला राख्ने पहिलो नेपाली नायिका बन्ने दौडमा अभिनेत्री रेखा थापालाई निशा अधिकारीले उछिन्ने भएकी छिन् । पटकपटक रेखाले सगरमाथा चढ्ने चर्चा चलेपनि...

यस्तो हुँदैछ हिरो-हिरोइनका होली

काठमाडौं । बाटोमा हिंड्दै गर्दा अचानक लोला हान्ने, फोहोर पानी खन्याइदिने जस्ता होलीका विकृति हुँदाहुँदै पनि रङको उमंगले कसलाई खुशी नतुल्याउला र ? रंगीविरंगी बनेर कलिउडका नायकनायिकाहरु पनि...

रेखाको ढोका 'पप्पु'लाई खुल्ला

काठमाडौं । चलचित्र विकास बोर्डको पहिलो महिला अध्यक्ष बन्न नायिका रेखा थापाले लामै राननीतिक दौडधुप गरिन् । तर रेखा अमेरिका गएको बेला यता धर्मेन्द्र मरवैता 'पप्पु' बोर्ड अध्यक्ष बनेपछि रेखाको...

स्वर्गीय पत्नीको सम्झनामा आत्मकथा लेखे हरिवंशले

काठमाडौं । हास्यव्यंग्य कलाकार हरिवंश आचार्यले आफ्नी पहिलो पत्नी स्वर्गीय मीरा आचार्यको सम्झनामा आत्माकथा लेखेका छन् । मीराको मृत्यु भएपछि दोस्रो विवाह गरेका हरिवंशको 'चिना हराएको मान्छे'...

नेपाली सिनेमामा 'डन' कनेक्सन

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो -सीआइबी)ले सम्पतिको स्रोत अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएका डन परशुराम बस्नेत नायक जीवने लुइटेलको निम्तोमा सिनेमा हेर्न...

स्मार्ट नायिकाका स्मार्ट फोन

काठमाडौं । स्मार्ट फोन पछिल्लो समयमा नेपलीहरुको समेत हातहातमा पुग्न थालेको छ । खास गरी युवायुवतीहरुमा स्मार्ट फोनको प्रयोग बढेको छ । गोजीमा बाकेको त्यही सानो फोनबाट संसार चिहाउन सकिने भएपछि...