समाचार संग्रह

अस्पतालबाट घरै फिरिन् सञ्चिता

काठमाडौं । २४ साउनमा अचानक अस्पताल भर्ना भएकी नायिका सञ्चिता लुइटेल पुनः अहिले घरमै आराम गरिरहेकी छिन् । डेलिभरीको लागि डेट पूरा नभएकोले सञ्चिता त्यही दिन घरै फिरेकी हुन् । उनी राजधानीको थापथलीस्थित...

माइ ब्रदर' असोजमा

काठमाडौं । दशैंको मुखैमा 'माइ ब्रदर' सिनेमा रिलिज हुने भएको छ । अविरल फिल्मस्को व्यानरमा निर्माण गरिएको 'माइ व्रदर' असोज १९ गतेदेखि देशभर रिलिज हुने भएको हो । सिनेमामा लक्की दीपक, सुमिना घिमिरे,...

कलिउडमा को को ?

काठमाडौं । निर्देशक नवराज आचार्य डीभी परेर अमेरिका हानिएपछि बन्ने नबन्ने अन्यौलमा परेको चलचित्र 'कलिउड'को अन्ततः शुभमुहूर्त गरिएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा ३० साउनमा सिनेमाको...

हिरोइनहरुका फेसबुक तनाव

काठमाडौं । नाियका करिष्मा मानन्धरको फोटोयुक्त फेसबुक एकाउन्टमा केही समयअघि मात्रै पोष्ट भयो, 'मेरो पुरानो अनि पहिलो प्रेम । आज अनायासै सम्झें ।' यही फेसबुक स्ट्याटस पढेर कतिपयले करिष्माको वैवाहिक...

छविको फिल्ममा रेखा पक्का

काठमाडौं । नायिका रेखा थापा र सिनेमा निर्माता छविराज ओझाबीचको वैवाहिक सम्बन्ध के भयो भन्नेबारे दुवै जनाले आधिकारिक कुरा बाहिर ल्याएका छैनन् । कतिपयले दुईबीच सम्बन्धविच्छेद भइसकेको बताउँछन्...

बिनिताको ब्वाइफ्रेन्डसँग ब्रेकअप भयो

काठमाडौं । नायिका बिनिता बरालको चार वर्ष लामो लभ अफेयर टुंगिएको छ । बरालको अस्ट्रेलियामै बसेर व्यवसाय गर्ने व्यक्तिसँग अफेयर चलेको थियो । उनले भूतपर्व बनिसकेको ब्वाइप|mेन्डको नाम भने खुलाउन...

दुई करोड लाने भो बिग सिनेमाजले

काठमाडौं । सिटी सेन्टरमा खुलेको 'बिग सिनेमाज' बाहिरिने भएपनि करिब दुई करोड रुपियाँ नाफा भने लाने भएको छ । एनएलआइसी सिटी सेन्टरका राजेन्द्र अर्यालका अनुसार सोचेजस्तो सफलता नपाएपनि 'बिग सिनेमाज'ले...

वृद्धाश्रम र अनाथलयलाई रेजिनाको सहयोग

काठमाडौं । नायिका रेजिना उप्रेतीले आफ्नो निर्देशनमा बनेको पहिलो चलचित्र 'वरदान'को च्यारिटी शो गरेर वृद्धाश्रम र अनाथलयलाई सहयोग दिने भएकी छिन् । २५ साउनमा काठमाडौंको सिटी सेन्टरमा गरिने च्यारिटी...

नायिका रेखा र पत्रकारबीच कुटाकुट

काठमाडौं । बेलाबेलामा उट्पट्याङ काम गरेर चर्चामा आउने नायिका रेखा थापा पत्रकारसँको कुस्तीले पुनः चर्चामा आएकी छिन् । गाइजात्राको अवसरमा प्रकाशित व्यंग्यात्मक लेखले आफ्नो चरित्र हत्या गरेको...

फिल्मी सुन्दरीका सवारी

काठमाडौं । प्रायः नायिकाहरु चलचित्रमा साथी वा अरु कसैको सवारी साधनमा चढेको बढी देखिन्छ । तर वास्तविक जीवनमा भने उनीहरुमध्ये धेरै आफ्नै सवारी साधनमा हुइँकिरहेका हुन्छन् । नायिका रेखा थापाकै...

भोजपुरीबाट नेपालीतिरै

काठमाडौं । भोजपुरी फिल्ममा व्यस्त नायिका गरिमा पन्त लामो समयपछि नयाँ नेपाली सिनेमामा अभिनय गर्ने भएकी छिन् । करिब तीन वर्षदेखि उनी मूलधारको चलचित्र छोडेर भोजपुरीतिर लोभिएकी थिइन् । दशैंअघि...

रेखा हिट

काठमाडौं । अरुबेला समेत रेखा थापाका गसिप धेरै बन्थे भने अहिले त गाइजात्रा । फिल्मी क्षेत्रमा व्यंग्य गर्नुपर्‍यो भने तीनै रेखा हास्यकलाकारको तारो बनिन्, यसपाली । रेखा थापाको भूमिकामा दीपा...

निशाले सगरमाथा चुम्ने

काठमाडौं । नायिका निशा अधिकारीले सगरमाथाको चुचुरो चुम्ने भएकी छिन् । मुस्ताङमा एक महिने माउन्टेनरिङको अभ्यास सकाएर काठमाडौं फर्किएकी निशाले आफू सगरमाथा चढ्ने तयारीमा रहेको खुलाएकी हुन्...

पखेंटा पलायो कलकाकारको

काठमाडौं । साउन लागेसँगै नेपाली संस्कृति अनुसार चाडपर्वको मौसम शुरु भएको मानिन्छ । यो सिजनमा कलकारहरु समेत देश दौडाहमा हुन्छन् । फिल्मी क्षेत्रमा अहिले कलाकारको पखेंटा पलाएको भनेर समेत चर्चा...

ज्योतिषीले जुराइदिए विम्लेशको भिजा

काठमाडौं । ज्योतिषीकै सल्लाहमा उनले आफ्नो अंग्रेजी नामको अल्फाबेट छोट्याए । अपार्टमेन्टको सजावट पनि ज्योतिषीले भने मुताबिकै गरे । अन्ततः तीनै ज्योतिषीले भनेको साइतमा भिजा आवेदन दिएका उनले...