समाचार संग्रह

गायक राईद्वारा सहयोग प्रदान

काठमाडौं । गायक राजेशपायल राइले हिंसा पीडित महिला र बाढी पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएका छन् । गायक राईले राजधानीमा पत्रकार सम्मेलन गरेर हिंसा पीडित महिलाहरुको क्षेत्रमा कार्यरत संस्था...

‘नागबेली’को फष्टलुक सार्वजनिक

काठमाडौं । ‘नागबेली’ चलचित्रको फष्टलुक सार्वजनिक भएको छ । ‘नागबेली’को निर्देशन गोविन्द राईले गरेका हुन् । चेली माइती इन्टरनेशनल फिल्मको ब्यानरमा तयार भएको ‘नागबेली’लाई रोमियन लिम्बुले निर्माण...

कमलकृष्णको ‘तेरे इश्कमे’

काठमाडौं । निर्देशक कमलकष्णले ‘तेर इश्कमे’ हिन्दी भाषाको चलचित्र निर्देशन गर्ने भएका छन् । राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरेर इन्ड्रेस खान र अजहर खानले बनाउन लागेको हिन्दी चलचित्रलाई...

‘ग्याम्लर’मा बिना बुढाथोकी

काठमाडौं । लामो समय पछि अभिनेत्री बिना बुढाथोकी फेरि अभिनयमा देखिने भएकी छन् । रमेश बुढाथोकीद्वारा निर्मित पछिल्लो चलचित्र ‘ग्याम्लर’बाट उनी पुन: पर्दा आउन लागेकी हुन् । चलचित्र आगामी भादौ–७...

बरदानका निर्माताबीच सहमति

काठमाडौं । चलचित्र बरदानका दुई निर्माता अभिनेत्री रेजिना उप्रेती र निर्मात्री कविता श्रेष्ठबीचको बिबाद सहमतिमा सकिएको छ । निर्माता संघका अध्यक्ष राजकुमार राईसहित कार्यसमिति सदस्यहरुले...

रीमाले बाजी मारिन्

काठमाडौं । चलचित्र ‘राहदानी’को एक गीतमा छायाँकनको दुई दिन अघि दीया मास्केले आईटम डान्स नगर्ने भएपछि निर्माण पक्षले रातारात नायिका रीमा विश्वकर्मालाई आईटम डान्समा लिएको छ । सो आईटमको छायाँकन...

‘मिसकल’का गीत रेकडिङ शुरु

काठमाडौं । चलचित्र राकी इन्टरटेमेण्टको ब्यानरमा निर्माता राजु केसी र निर्देशक किशोर चौधरीले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र ‘मिसकल’को शनिबारबाट गीत रेकडिङ् शुरु भएको छ । तिम्म्रो...

‘दियाली’ स्पेन जाने

काठमाडौं । फिल्म कार्यशालामा सहभागिले तयार पारेको नेपाली सर्ट फिल्म ‘दियाली’ स्पेनमा हुन लागेको एक अन्तराष्ट्रिय सम्मेलनमा प्रदशित हुने भएको छ । सिन्धुपाल्चोको ठोकर्पामा भएको कार्यशालामा...

'जेजे हुनु छ हुन्छ यहाँ पर्दा पछाडि नै'

काठमाडौं । पर्दामा छाएर सेलिब्रटी बन्नु धेरैको सपना हुन्छ । अनि त्यही सपना पछ्याउँदै कतिपय पर्दामा झुल्किन सफल हुन्छन् कतिपयले बीचैमा सपना त्यागिदिन्छन् । पर्दामा देखिन सफल कलाकारहरुले समेत...

धरानमा चलचित्रकर्मीको बेहाल

धरान । नेपाल चलचित्र विकास बोर्डले आयोजना गरेको चलचित्र महोत्सवमा भाग लिन आएका पाहुना कलाकर्मीहरु कमजोर व्यवस्थापनका कारण पिरलोमा परेका छन् । बस्ने र खाने उचित व्यवस्थापन आयोजकले गर्न नसक्दा...

मर्डर मिस्टेरियस प्रियंका

काठमाडौं । एउटै सिनेमा रिलिज नहुँदै हातहातमा फिल्म लिन सफल भइन्, नायिका प्रियंका कार्की । तर उनी अभिनित सिनेमाले दर्शकको अपेक्षित माया पाउन सकिनन् । प्रियंकाले अभिनय गरेका तीनवटा फिल्म 'थ्री...

क्यान्सरमुक्त मनिषा सुटिङमा र्फकंदै

काठमाडौं । पाठेघरको क्यान्सर भएपछि झण्डै एक वर्ष सिनेमा क्षेत्रबाट टाढिएकी नायिका मनिषा कोइराला कम्तीमा अबको एक हप्तामा आफ्नो नयाँ फिल्मको सुटिङमा पुनरागमन गर्दैछिन् । लेलिन राजेन्द्रणले...

सगरमाथा चढेका नायक गिनिज बुकमा नाम लेखाउने तयारीमा

काठमाडौं । नायक अर्जुन कार्की आफू विश्वको सर्वोच्च शिखर सगरमाथामा करिब एक मिनेटसम्म टाउकोले टेकेर उभिएको दाबी गर्दै गिनिज वल्र्ड बुकमा नाम लेखाउने तयारीमा छन् । यसका लागि प्रक्रिया अगाडि...

पदको लोभमा राजनीतिमा लागेको होइन:रेखा

काठमाडौं । एकीकृति नेकपा माओवादीमा औपचारिक रुपमै प्रवेश गरेकी नायिका रेखा थापाले आफू कुनै पनि पदको लोभमा राजनीतिमा नलागेको बताएकी छिन् । फिल्म नेपालसँग कुराकानी गर्दै रेखाले पलायन हुँदा युवा...

हिरोले चुमे सगरमाथा शिखर

काठमाडौं । नायक अर्जुन कार्की सोमबार बिहान साढे ७ बजे सगरमाथाको चुचरो चढ्न सफल भएका छन् । सगरमाथा चुचुरोमा पाइला टेक्ने पहिलो चलचित्र कलाकार भएपनि कार्कीको नाममा यो रकेर्ड रहने छैन । उनले आरोहण...