कलिउडमा को को ?
सिनेमामा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, विष्णु कार्कीले अभिनय गर्ने पक्का भएको छ भने अर्की एक नायिकाको टुंगो लागिसकेको छैन । फिल्ममा पि्रयंका कार्कीले आइटम डान्स गरेकी छिन् ।
नेपाली सिने जगतका विभिन्न घटनाक्रमलाई 'कलिउड'ले पर्दामा उतार्ने छ । ब्रजेशको पटकथा रहेको यो सिनेमा भदौको दोस्रो साताबाट छायांकनमा जाने बताइएको छ ।




