४७ हलमा 'कसले चोर्यो मेरो मन'
'कसले चोर्यो मेरो मन' प्रेमकथामा आधारित चलचित्र हो । उक्त फिल्मले यही ब्यानरको अघिल्लो चलचित्र 'हिफाजत' लाई समेत उछिनेको कार्यकारी निर्देशक छविले ओझाले बताए ।
फिल्ममा आर्यन सिग्देल, रेखा थापा, नीर शाहलगायतको अभिनय गरेका छन् । सविर श्रेष्ठको निर्देशन र सञ्जय लामाको छायांकन रहेको यो फिल्मले १ करोड २५ लाखको व्यापार गरिसकेको छविले दाबी गरे ।





tej भन्नुहुन्छ:
i like this movimanis lama भन्नुहुन्छ:
kasle choreu mero man akdamai ramro lageuRamesh thapa भन्नुहुन्छ:
YASKO LAGI VERY VERY THANKYOU YASARI NAI AGADI SAFALA HUDAY JAHOUS BEST OF LOCK.CHABI AND REKHA G.niraj भन्नुहुन्छ:
kasle choryo mero man