अरुणिमालाई कोक लागेपछि
गतसाता एउटा कार्यक्रममा अरुणिमा नायक अर्जुन कार्की र रेजिनाको वीचमा थिइन् । कार्यक्रममा ककटेल डिनरको व्यवस्था थियो । तर यस्तो व्यवस्था हुँदा पनि नायिका अरुणिमाले न त हुस्किको चुस्की लिइन् न त वाइनको मज्जा नै लुटि्न । उन्ले त कोक समाएर पिउन थालिन् ।
थोरै कोक पिउँदा पनि अरुणिमालाई नशा चढेछ क्यार त्यसैले त भन्दै थिइन्, अर्जुन यति थोरै पिउँदा पनि किन लाग्यो मलाई, यो देखेर अर्जुन र रेजिना भने मुसुमुस हाँस्दै थिए । तर अरुणिमाको यो नाटक देखेर सबै कलाकर्मी दंगदास मानेर हेर्दै थिए । अरुणिमाको अभिनय क्षमता देखेर निर्देशक नरेश पौडेल भने दंगदास थिए ।





manash lama भन्नुहुन्छ:
rejina timi avinayma mahir chhau timi ajhai actingma pragati gardaijanu yahichha manash ko happy vijay dashami ko shuv-kamana la?