दीपशिखासँगै अरुणिमाको व्याडलक
यसले अरुणिमाको लेखकीय क्षमता माथि त प्रश्न उठ्यो उठ्यो उल्टो उनको अभिनयमा समेत प्रश्न चिन्ह उठ्यो । अरुणिमाले हिन्दी फिल्म कुछकुछ होता है, लगायत थुप्रै फिल्मका सिचुएशन दीपशिखामा राखेको भन्दै लेखकहरुले त्यस्तो कपी नगर्न पनि अरुणिमालाई सुझाव दिएका छन् ।
त्यसमाथि फिल्म हिट भए अरु दुई चारवटा कथा लेख्ने र पारिश्रमिक पनि पाँच लाखभन्दा बढी लिने दावी गरेकी अरुणिमाको फिल्म फल्प भएपछि विजोग पनि भयो । तर अरुणिमा हिम्मत हार्नु हुँदैन्, असफल हुनेहरु पनि सफल हुन्छन्, उत्कृष्ट बन्न सक्छन्, अर्को कथाका लागि अग्रीम शुभकामना ।





Ramesh thapa भन्नुहुन्छ:
TAPYAKO PRASHA KO LAGI SUBHAKAMANA BAKTHA GARDACHHU LA HAL SAUDI ARBIYA.