कर्मको घरमा नम्रता
यसभन्दा अघि उनीहरू बीच केही चक्कर चलेको चर्चा पनि सुनिएको थिएन तर पनि कर्मको घरमा नम्रता भेटिनुको कारण के त ? कारण एउटा मात्र रहेछ । रेस्टुरेन्ट व्यवसायमा लागेकी नम्रताले खोलेको रेस्टुरेन्ट रहेको घर नायक कर्म अर्थात् महेश शाक्यका हजुर बुबा तेजरत्न शाक्य (तेज साहु) को रहेछ । अनि नम्रता कर्मको घरमा नेखिए कहाँ देखिएलान् त ? हैन र!




