शरिर तताउने सौजन्य कला
टेलिचलचित्रमा अभिनय गर्ने सौजन्य सुब्बा रोज राणाको रोजाईबाट नायिका बनेकी छन् । जगदीश घिमिरेको 'अन्तर्मको यात्रा' पढिरहेकी सौजन्यलाई फिल्म खेल्न थालेपछि भने फुर्सद कम हुन लागेको छ त्यसैले पढाइ पनि कम हुँदै गएको छ । जोमसोम मन पराउने सौजन्यले जवानीमा बास्केटबल र टेनिस खुब खेलिन, त्यसो त अहिले पनि खेल्न पछि पर्दिनन् ।
नेपाली खाना मन पराउने सौजन्य फेसबुक चलाउँछिन्, सेता रङको लुगा मन पराउँछिन् । चलाउन स्कुटी मन पराउने सौजन्यको शनिबार साथीभाइ र आफन्तसँग वित्छ । रोज राणासँग अफेयर चलाइरहेकी सौजन्यलाई जाडोमा शरीर तातो बनाउन बिहान दूध पिउँछिन् साँझमा चाहिँ सुप । तर सौजन्य कुन सुप ?
प्रतिक्रिया (१)
ashok भन्नुहुन्छ:
u r so beauty