समाचार संग्रह

'एटीएम' अन्यौलमै

काठमाडौं । निर्देशन अनुसार संवाद र दृश्य नकाटेको भन्दै सेन्सर बोर्डले प्रदर्शनमा रोक लगाएको सिनेमा 'एटीएम' चल्ने नचल्ने अन्यौलमा छ । 'के गर्ने के नगर्ने भन्ने बडो अन्यौलमा छौं,' निर्देशक...

'मन्सरी' उत्कृष्ट

लमजुङं । नेपाल चलचित्र निर्देशक समाजले आयोजना गरेको तेस्रो राष्ट्रिय कार्याशाला गोष्ठीमा 'मन्सरी' फिल्म उत्कृष्ट भएको छ । कार्याशालामा सातवटा समूहले एक/एक वटा छोटा सिनेमा बनाएका थिए...

संकटमा सुष्मा कार्की

काठमाडौं । सिनेमा 'लुट' को उध्रेको चोली बोलको आइटम गीतमा नाचेर नायिका सुष्मा कार्कीले जसरी रातारात चर्चा कमाइन्, अहिले उसैगरी हराएकी छिन् । आइटम गर्ल भएलगत्तै उनी बेफुर्सदिली बनेकी थिइन्...

माइती आएकी मनिषा एक्कासी अस्पताल भर्ना

काठमाडौं । पेटमा समस्या देखिएपछि माइती आएकी नायिका मनिषा कोइरालालाई एक्कासी अस्पताल भर्ना गरिएको छ । पेटमा समस्या आएपछि उनलाई थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालमा १० मंसिरको...

विवादित सिनेमा 'एटीएम'माथि प्रतिबन्ध (भिडियोसहित)

काठमाडौं । नेपाल सेन्सर बोर्डले काट्न भनेका उत्तेजक दृश्य र संवाद यथावत राखेपछि ८ मंसिरदेखि प्रदर्शनमा आएको सिनेमा 'एटीएम'लाई गृह प्रशासनले रोक लगाइदिएको छ । छायांकन हुँदैदेखि विवादमा...

सारंगासँग नाचेर फर्किए राजेश

काठमाडौं । सिनेमामा अफ्ठेरो मान्दै जिउ हल्लाउने नायक राजेश हमाल अमेरिका पुगेर फूर्तिसाथ नाचे । नृत्यांगना सारंगा श्रेष्ठसँ जमेर नाचेका हमाल ६ मंसिरमा नेपाल फर्किएका छन् । उनी २३ असोजमा...

रेखाले साँच्चै सगरमाथा चढि्लन् ?

काठमाडौं । नेपाली चलिचत्र फाँटमा संभवतः रेखा थापा यस्ती नायिका हुन्, जसको चर्चा सबैभन्दा बढी हुने गर्छ । नाम, दाम र शानका हिसाबले समेत उनी बारम्बार चर्चामा आईरहन्छिन् । अब भने उनको चर्चा...

७० केजीकी ऋचा

काठमाडौं । सुन्दर रुप र जीउडाल मिलेको शरिरसहितको अभिनय नै कलाकारहरुको सम्पति हो । अझ नायिकाहरुमा त यो कुरा झनै बढी लागू हुन्छ । त्यही भएर त शारीरिक सुन्दरताका लागि उनीहरु मरिमेटेर लागिरहेका...

सेक्स सिनले नायिका हैरान!

काठमाडौं । जति शरिर देखाउन सक्यो उति नै सिनेमामा हिट बनिन्छ भनेर लागिपर्ने नायिकाहरु समेत अब भने गल्न थालेछन् । 'कथाले मागेपछि के गर्नु ?' भन्ने ओठे जवाफ फर्काउनेहरुको समेत अहिले भने यस्तो...

हेरेरै बढी 'इन्ज्वाई'

काठमाडौं । पर्दामा नाच्ने अधिकांश कलाकारहरु तिहारको देउसी भैलो भने खेल्न छाडेछन् । फिल्म नेपालले सम्पर्क गरेका अधिकांश कलाकारले उमेर बढेसँगै देउसी भैलोको रस सुक्दै गएको बताए । उखानै...

१० वर्षपछि विमलेषको विशेष वर्थडे

काठमाडौं । झण्डै दश वर्षपछि नायक विमलेष अधिकारीले आफ्नै जन्मथलो विराटनगरमा २९ औं जन्मदिन मनाउँदैछन् । फिल्मी करियर शुरु गरेसँगै उनले आफ्नो जन्मदिन काठमाडौंमा मनाउँदै आएका थिए । 'लामो...

सुन्दरीका गोप्य कुरा

काठमाडौं । पर्दामा चिटिक्क देखिने कलाकारहरुको गेटअप देखेर सर्वसाधारणले समेत नक्कल गर्छन् । कपाल त्यही शैलीमा मिलाउँछन्, हिंडाइको चाल पनि आफ्नो मनपर्ने कलाकारकै जस्तो बनाउँछन् । अझ...

ओबामाको जितमा दंग नेपाली कलाकार

काठमाडौं । अमेरिकाकामा बाराक ओबामा पुनः राष्ट्रपति बनेर नेपाललाई के फरक पर्छ ? विश्व महाशक्ति भएको नाताले सार विश्वको ध्यान खिचिनु स्वभाविकै हो । नेपालमा चुनावकै बारेमा राजनीतिक दलहरुबीच...

रेखाको गीतमा बिनिता छमछमी

काठमाडौं । सिनेमा 'किस्मत'को दिल यो दिल गीतमा कम्मर मर्काएकी थिइन्, हट नायिकाको पगरी पाएकी रेखा थापाले । पछिल्लो समय रेखाले नै 'अबकी हट नायिका' उपमा दिएकी अर्की नवनायिका बिनिता बराल यही...

कालोसूचिबारे केही थाहा छैनः विपना

काठमाडौं । तीन महिना अघि ऋण असुली न्यायधिकरणमा आफू विरुद्ध परेको मुद्दाबारे कुनै जानकारी नभएको नायिका विपना थापाले बताएकी छिन् । ११ साउनमा विपनाले बारम्बार ताकेता गर्दा पनि गाडी खरिदका...

सोत्तर भए सिनेमा

काठमाडौं । 'मैले हिजोका दिनमा निकै मिहेनेत गरेको थिएँ, सो सिम्पलका लागि । हिजोको मिहेनतले मलाई आज कसरी निराश बनाउन सक्ला र ?' 'सो सिम्पल' सिनेमाका पटकथा लेखक प्रदीप भारद्धाजले सिनेमा रिलिज...

तीन दशकका दर्पण

काठमाडौं । पत्रकारिताबाट फिल्मी क्षेत्रमा छिरेका निर्देशक सुरेशदर्पण पोखरेलको उमेरले तीन दशक पूरा गरेको छ । उनी १९ कात्तिकबाट ३० वर्ष लागेका छन् । तीसौं जन्मदिनमा उनले नजिकका केही...

हास्यकलाकार सन्तोष पन्तकी आमा रहिनन्

काठमाडौं । चर्चित हास्यकलाकार सन्तोष पन्तकी आमा इन्दिराको मृत्यु भएको छ । पन्तकी ८६ वषर्ीया आमाको काठमाडौं धापासीस्थित निवासमै १६ कात्तिकमा निधन भएको हो । सन्तोष पन्त हास्यव्यङ्ग्य...