समाचार संग्रह

'हाइवे' हंगामा

काठमाडौं । अहिले प्रदशन भईरहेको चलचित्र 'हाइवे'लाई एकथरीले अति राम्रो भनेर प्रचार गरिदिए भने अर्काथरीले झुर माने । जसले गर्दा फिल्म हेर्न खुट्टा उचालेर बसेकाहरु अन्यौलमा छन् । मूलधारका...

जीवनदेखि वाक्क थिए: ज्ञानेन्द्र

काठमाडौं । विष सेवन गरेर आत्माहत्याको प्रयास गरेका फिल्म निर्देशक ज्ञानेन्द्र देउजाले आफू केही दिनदेखि जीन्दगीबाट वाक्क दिक्क बनेको बताएका छन् । अस्पतालमा उपचार गर्राईरहेका उनले...

किन यस्तो गरे ज्ञानेन्द्रले ?

काठमाडौं । नायिका जेसिका खड्काले आत्माहत्या गरेको एक महिना लगत्तै अर्का एकजना फिल्म निर्देशकले समेत आत्माहत्याको प्रयास गरेका छन् । निर्देशक ज्ञानेन्द्र देउजाले रेडबुलमा विष मिसाएर...

पशुपतिमा नन्दिताको नखरा

काठमाडौं । पशुपति वनकालीका पण्डितहरु समेत छक्क परेछन् । कालो चश्मा, जिन्स पाइन्ट लगाएकी आधुनिक युवती बोलबम भनिरहेकी छे । कतै सिनेमाको सुटिङ त भइरहेको छैन ? छिनमै थाहा भो, यो त नायिका नन्दिता...

सेलिब्रेटीका 'साइड जब'

काठमाडौं । आइतबार साँझ नायिका सिम्पल खनाल नागपोखरीस्थित 'क्याट्स लेडिज वेयर'मा ग्राहकलाई विभिन्न स्टाइलका पहिरन देखाइरहेकी थिइन् । कपडाको विशेषता, अहिलेको फेसन ट्रेन्डबारे उनले लामै...

बिनिताको यो संयोग मात्रै हो ?

काठमाडौं । नायिका बिनिता बराल अभिनित पहिलो सिनेमा ‘चपली हाइट’को पोष्टर एक विदेशी फिल्मसँग ठ्याक्कै मेल खाएको थियो । उनी अभिनित दोस्रो चलचित्रको पोष्टर समेत दुरुस्तै कपी गरिएको छ । ८...

'हाइवे'सँग हमाल हुँइकेलान् ?

काठमाडौं । कुनै जमाना नेपाली सिने क्षेत्रमा यस्तो थियो, राजेश हमालको अनुहार पोष्टरमा हेरेकै भरमा दर्शक हलसम्म पुग्थे । तर अहिले दर्शकको रोजाइ, स्वाद र जमाना फेरिएको छ । यस्तैमा कमै प्रचार...

करिष्माको घुमघाम प्याकेज

काठमाडौं । केही समयअघि नायिका करिष्मा मानन्धर अमेरिका जाने हल्ला चल्यो रजतपट क्षेत्रमा । छोरी कवितालाई भेट्न जाने उनले बताएकी थिइन् । तर यो योजना समेत रद्ध गरेर करिष्मा आफ्ना दिदीहरुसँग...

झन् झन् पछाडि !

काठमाडौं । पर्याप्त पब्लिसिटी नपुगेको भन्दै सिनेमा रिलिज डेट सर्न थालेका छन् । १९ साउनबाट रिलिज हुने भनिएको चलचित्र 'फुलस्टप'को रिलिज मिति ८ भदौमा पुर्‍याइएको छ । यसअघि 'फेसबुक' को मिति...

ताइवानको पोल्टामा 'निफ' अवार्ड

काठमाडौं । काठमाडौंमा सम्पन्न छैटौं नेपाल अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सव -निफ)मा ताइवानी फिल्म उत्कृष्ट भएको छ । आरोन होसले निर्देशन गरेको ताइवानी फिल्म 'भ्वाइस इन दि क्लाउड्स'...

झरीमा नायक-नायिका

काठमाडौं । मान्छेका सौख पनि थरीथरीका हुन्छन् । कसैलाई पानी पर्दा रमाइलो लाग्छ त कसैलाई त्यही झरीले दिक्क बनाउँछ । हाम्रा नायक नायिकालाई चाहिं वर्षे झरी कस्तो लाग्दोरहेछ ? नायिका रेखा...

सुकुम्बासीको कथा 'साँघुरो'

काठमाडौं । सरकारले केही समयअघि बागमति नदी किनाराका सुकुम्बासी बस्तीका टहरा भत्काएर लखेट्यो । जसबाट साँच्चै घरबारविहीन परिवारको बिचल्ली बन्यो । उनीहरुको पुर्नस्थापना हालसम्म हुनसकेको...

सौगात मिडियासँग नबोल्ने रे !

काठमाडौं । प्राय: फिल्मी कलाकारहरु आफूलाई चर्चामा राखिराख्न केही न केही गरिरहेकै हुन्छन् । कहिले लभ अफेयरको कुराले त कहिले अरुसँगको शंकास्पद सम्बन्धले कलाकारहरुलाई चर्चामा ल्याइरहेको...

तीन फिल्म भिड्दै

काठमाडौं । शुक्रबार सिनेमा रिलिज हुने परम्परालाई पछ्याउँदै २९ असारदेखि हलहरुमा तीनवटा सिनेमा प्रतिस्पर्धामा उत्रँदैछन् । ‘मालतीको भट्टी’, ‘लक’, ‘तँ त सार्‍है सप्रिस् नि बद्री’ चलचित्र...

पुरुष प्रहरी फन्दामा, पूजना अनुसन्धानमै

काठमाडौं । अवैध नेटवर्क व्यापारमार्फत ठगी गरी फरार रहेका नायक पुष्पराज पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ‘श्रीमान’ सिनेमा निर्माता तथा नायक पुष्पराज हर्बो इन्टरनेश्नलका उपाध्यक्ष...

झरीमा प्रमोद र भावना रुझेपछि...

काठमाडौं । अहिले वर्षे झरीको याम हो । त्यही भएर होला सिनेमाको पोष्टरमा समेत नायकनायिका झरीमा मज्जैले रुझेका । प्रसंग ‘सो सिम्पल’ सिनेमाको फस्ट लुकको हो, जहाँ नायिका भावना रेग्मी र प्रमोद...

के आउदैछ आचारसंहितामा ?

काठमाडौं । सिनेमा चलाउन अश्लील दृश्य र संवादको प्रयोग बढ्न थालेपछि यसलाई रोक्न सेन्सर बोर्डले आचारसंहिताको छडी लाउने भएको छ । अनुमोदनका लागि बोर्डमा आचारसंहिताको मस्यौदा प्रताव गरिएको...

पानीको थोपा छातीमा झर्दा गीत रचिन् रेखाले

काठमाडौं । भनिन्छ, कुनै पनि सिर्जनाका पछाडि केही न केही घटनाजन्य कारणहरु लुकेका हुन्छन् । यस्तै झरीको एउटा घटनाले नायिका रेखा थापलाई गीत लेख्न प्रेरित गर्‍यो रे । दर्काने असारे झरी वषिर्रहेको...