
काठमाडौं । कुनै समय नेपाली चलचित्र क्षेत्रमा अग्रपंक्तिमध्यमै गनिने नायिका विपना थापाको नाम युवा पुस्ताले लगभग बिर्सिसकेको छ । तर उनलाई सम्झने बेला त आएको छ, नायिका होइन खराब ऋणीका...

काठमाडौं । विश्वास र संस्कृति भन्ने कुरा पनि गज्जबको हुँदोरहेछ । आधुनिक जमाना भन्दै ठाँटिएर हिंड्ने नायिकाहरुलाई नियालौं त । प्रायशः सबैले पहिल्यै भेटेर आफ्नो जीवनसाथीको बानीबेहोरा...

काठमाडौं । दशैं नजिकिएसँगै तपाइँहरुमध्ये कतिपयले दशैं योजनाका खाका लगभग बनाइसक्नु भयो होला, होइन ? तपाइँले योजनामात्रै बनाइरहँदा हाकु काले अर्थात् नायक सौगात मल्लको भने दशैं छुट्टी...

काठमाडौं । जसरी नेपाली नेताहरु आफ्नो स्वास्थ्य बिगि्रएको बाहना पार्दै उपचार गराउन भारत पुग्छन्, ठीक त्यसैगरी नेपाली नायकनायिकाहरु पनि आफ्नो फिल्मी करियर उजिल्याउने भन्दै भारतीय सहर...

काठमाडौं । घुस काण्डमा मुछिएर निलम्बनमा परेका नेपाल चलचित्र विकास बोर्डका सदस्य निलहरि काफ्लेलाई सर्वोच्च अदालतले नहटाउन आदेश दिएको छ । चलचित्र निर्माता संघको सिफारिसमा बोर्ड सदस्य...

काठमाडौं । नायिका रेखा थापाले रिक्त चलचित्र विकास बोर्डको अध्यक्षका लागि आफ्नो राजनीतिक लबिङ तीव्र पारेकी छिन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर पाँच...

काठमाडौं । 'पैसा राख्नुहोला, एउटा विशुद्ध प्रेम कथा तपाइँको सहरमा सिनेमाको रुपमा आउँदैछ, सो सिम्पल नाममा । आफूले मात्र हेरेरन नपुग्ला, एकचोटी हेरेरमात्र नपुग्ला, आजसम्म तपाइँहरुले कुनै...

काठमाडौं । नेपाली सिने जगतमा संभवतः रेखा थापा मात्रै यस्ती नायिका हुन्, जसले आफूलाई कसरी चर्चामा चढाउनुपर्छ भन्ने गज्जबको ज्ञान सिकेकी छिन् । यही ज्ञानको उपयोग गर्दै उनी अहिले फिल्मी...

काठमाडौं । म्युजिक भिडियो, विज्ञापन, फेसन सो अनि सिनेमा । यतिखेर जताततै प्रियंका कार्की छाएकी छिन् । लाग्छ प्रियंकाको डिमान्ड हाई छ, बजारमा । मोडलिङ् गरेका म्युजिक भिडियोहरु साताको दुईवटाका...

काठमाडौं । आफ्नो सुन्दरता मेन्टेन गर्न मानिसले केसम्म गर्ला ? शारीरिक फिगर आकर्षक बनाउन एक छाक भात नखाला होइन ? यदि यस्तै अनुमान लगनउनुभयो भने तपाइँ गलत हुनुभहुने छ । किनभने नायिका बेनिशा...

काठमाडौं । कुनै ताका प्रेममा बल्ड्याङ खाएका नायक आर्यन सिग्देल हिजोआज फूर्तिला देखिन्छन् । प्रेम भन्नसाथै गम्भीर हुने आर्यनको अनुहार प्रेम शब्द सुन्नसाथै आजकाल चम्किलो हुन्छ । यसको...

काठमाडौं । नायक निखिल उप्रेती सञ्चिता लुइटेललाई भेट्न बुधबार भारतको मुम्बइबाट काठमाडौं आउँदै छन् । भदौ ४ मा सुत्केरी भएकी सञ्चिता अत्याधिक रक्तश्राव भएका कारण नर्भिक अस्पतालको आइसीयु...

काठमाडौं । सप्तान्ह मनाउन ठमेलका पबमा छिर्नुभयो भने तपाइँले गोफ्ले अर्थात नायक दयाहाङ राईलाई ड्रमसेट ठोकिरहेको देख्न सक्नुहुने छ । फिल्मी पर्दामा परिचित अनुहार पबमा ड्रमसेट बजाउन...

काठमाडौं । पटकथा लेखनबाट निर्देशक बन्न लागेका ब्रजेश खनालले आफू निर्देशित पहिलो चलचित्रमा नायिका बिनिता बराललाई लिने भएका छन् । पाँच दर्जनभन्दा बढी नेपाली चलचित्रमा पटकथा लेखिसकेका...

काठमाडौं । हिजोआज नायक राजेश हमाल निकै फुर्सदिला देखिन्छन् । लामो समयदेखि नयाँ सिनेमामा अनुबन्धित समेत नभएका हमालको फुर्सद देख्दा धेरैलाई लाग्दो हो– उनी निकै चुजी भएछन् । तर चुजी बनेर...

काठमाडौं । युवाहरुलाई खुशीको खबर । नायिका सुष्मा कार्कीको हट सिन ८ भदौदेखि पर्दामा हर्ेन पाइने भएको छ । उनी अभिनित सिनेमा 'विन्दास'स“गै तीनवटा फिल्म रिलिज हु“दैछ । 'संसार आफ्नै' र 'फोर्स'...

काठमाडौं । प्रायः नायिकाहरु आफ्नो प्रेमलाई ढाकछोप गर्न खोज्छन् । अझ मिडियाबाट उनीहरु दश हात टाढा तर्किन्छन् । तर एकजना नेपाली नायिकाले भने आफ्नो प्रेमबारे मिडियामा प्रचार गरिन्, एक...

काठमाडौं । कुनै समय सुमधुर सम्बन्ध भएका नायिका रेजिना उप्रेती र निर्देशक शोभित बस्नेतबीचको सम्बन्ध अहिले यति तिक्ततापूर्ण बनेको छ कि रेजिनाको सिनेमाबाट शोभितको नामै हटाइने तयारी भईरहेको...