
काठमाडौं । नेपाली रतजपटमा पुनरागमन गर्नेहरु पहिलेजस्तै जम्न त परैजाओस टिक्नै नसकिरहेको अवस्थामा एउटै फिल्मबाट दुईजना नायकहरु अभिनयमा फर्किएका छन् । चर्चित फिल्म 'दर्पण छायाँ'बाट हिट...

काठमाडौं । उपत्यकाका १६ हलबाट एकसाथ प्रदर्शन थालेको फिल्म काठमान्डुले अपेक्षा गरेभन्दा बढी दर्शकको माया पाएको छ । फिल्म हेर्ने दर्शकले बुकिङ बढाउन थालेपछि कुमारी, क्यूएफएक्स, बिग सिनेमा,...

काठमाडौं । व्यवसायिक घरानामा पुलपुलिएर हुर्केकी छोरी व्यवसायमै खुम्चिएर बस्न अनिच्छुक हुन्छे । अनि स्वतन्त्रताको खोजीमा घर छोडेर हिंड्छे । यही क्रममा उसको भेट ट्याक्सी ड्राइभरसँग...

काठमाडौं । युरोपको चर्चित फिल्म फेस्टिबलमध्येको एक ताम्पेरे फिल्म फेस्टिबलमा पहिलोपटक नेपालका एकसाथ ११ फिक्सन तथा डकुमेन्ट्री फिल्म देखाइने भएको छ । ७ देखि ११ मार्चमा फिनल्याण्डको...

काठमाडौं । सन्चारकर्मीबाट फिल्म निर्देशक बनेका सुरेश दर्पण पोखरेल यतिबेला फेसबुकमा पोस्ट गर्न र कमेन्ट रिप्लाई गर्नेमै ब्यस्त छन् । कारण हो उनको चलचित्र 'मिस यु' एकमहिना भित्र बजारमा...

काठमाडौं । अघिल्लो शुक्रबार एकसाथ चारवटा नेपाली फिल्म रिलिज भएकोमा यो शुक्रबार समेत त्यही संख्यामा फिल्म रिलिज भए । संख्या बराबरी भएपनि यो हप्ता एकै नायकका एकसाथ तीनवटा चलचित्रले प्रतिस्पर्धा...

काठमाडौं । अभिनेत्री सुशीला रायमाझीको बिहिबार दिउँसै निधन भएपनि परिवारले घटनालाई गुपचुप राख्दा निकै समयपछि मात्रै सार्वजनिक भयो । धनसम्पत्ति र पिंजडा नामक सिनेमा समेत बनाएकी सुशीला...

'कसले चोर्यो मेरो मन' बाट चर्चा बटुलेका युवा निर्देशक सवीर श्रेष्ठको अर्को चलचित्र दर्शकले चाँडै हेर्न पाउने भएका छन् । सवीरले निर्देशन गरेको 'के म तिम्रो साथी बन्न सक्छु' चलचित्र वैशाखबाट...

काठमाडौं । मुलधारका सिनेकर्मी लगानी डुबेर टाउको समात्दै बसेका बेला राजधानीको बजार भने यति बेला फरक धारको चलचित्रले तताएको छ । अधिकाशं नव प्रवेशीको जमघटमा बनेको चलचित्र 'लुट' दोस्रो...

काठमाडौं । नायिकाको नग्न तस्वीर र 'हट' पोस्टरले मिडिया तताइसकेको चलचित्र 'चपली हाइट'को प्रोमो र पोस्टर सोमवार औपचारिक कार्यक्रम नै गरेर सार्वजनिक गरियो । चलचित्रको पहिलो लुक्स सार्वजनिक...

नायिका सञ्चीता लुइटेल यतिखेर छुट्टै पारिवारिक सुखको अनुभव गरिरहेकी छिन् । नायक निखिल उप्रेतीसँग विहे गरी पहिलोपटक आमा वन्ने तयारीमा रहेकी उनी ९ महिनाकी गर्भवति छिन् ।
नर्भिक अस्पतालकी...

इन्डियन आइडल प्रशान्त तामाङले अभिनय गरेका दुई चलचित्र एकैपटक प्रदर्शनमा आएका छन् । शुक्रबारदेखि ‘किन मायामा’ र ‘अँगालो यो मायाको’ चलचित्र एकै पटक प्रदर्शनमा आएपछि यी दुई चलचित्रबीच...
बलिउड अभिनेत्री ऐश्वर्या राय पनि आमा बन्न लागेको खबर यो साता बिश्वभरका संचारमाध्यमको चर्चाको बिषय बन्यो । नेपाली चलचित्रकी नायिका सञ्चीता लुइँटेल तीन जीऊकी भएको खवर नेपाली संचारमाध्यममा...

पाँच वर्षीया निर्मात्री हर्षिता केसीद्वारा ओआरसी फिल्मस्को ब्यानरमा बनेको नेपाली चलचित्र ‘दुलही’ शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन भएको छ ।
युवा निर्देशक बाबुराम ढकालले निर्देशन...
काठमाण्डौ । राजदरवार हत्याकाण्ड भएको दश बर्षपछि सो घटनामा आधारित रहेर नेपाली चलचित्र बन्ने भएको छ ।
अहिलेसम्म रहस्यको गर्भमा रहेको दरवार हत्याकाण्डबारे फिल्म बनाउन लागिरहेका छन निरक...

दुई बर्ष अघि मोफसलमा प्रदर्शन भई चर्चा कमाउन सफल चलचित्र ‘छोडिगए पाप लाग्ला’ आगामी शुक्रबारदेखि राजधानीका हलहरुमा लाग्ने भएको छ । केशब भट्टराईको निर्माण तथा उज्वल घिमिरेको निर्देशन...
काठमाडौं- सुस्मितासँगको सम्बन्धबिच्छेदपछि शर्मिला डंगोल नामकी एक बिबाहित युवतीलाई आफ्नी नयाँ प्रेमिका भनेर चिनाउँदै आएका भुवन केसीलाई तीनै प्रेमिकाका श्रीमानले बिच सडकमै भकुरेका...
नेता मदन भण्डारीको मृत्युको विषयलाई लिएर निर्माण गरिएको चलचित्र दासढुङ्गाको ‘च्यारिटी शो’ हुने भएको छ । मनोज पण्डितद्वारा निर्देशित चलचित्र दासढुङ्गाको यही जेठ ३ गते वल्र्ड टे्रड...